2081-02-09
2081-02-09
जेठ ९, २०८१।
नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतका विषयमा मकवानपुरको हेटौंडामा मिति २०८१ जेठ ८ गते, मंगलबारबाट सञ्चालित दुई दिवसीय बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ सम्पन्न भएको छ ।
