Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

न्यून व्यान्डविथ Invert Color A- A A+

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाबाट प्रणालीमार्फत् नागरिकता सिफारिस

2080-12-25

2080-12-25


चैत्र २५, २०८० ।
स्थानीय तहहरुले अनलाइन प्रणालीमार्फत् नागरिकता सिफारिस गर्ने सम्बन्धमा आज मिति २०८०।१२।२५ गते धनगढी उपमहानगरपालिकाकाे १९ वटा वडा कार्यालयहरुमा अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ। सोही दिन तालिमपश्चात् धनगढी उपमहानगरपालिकाले  प्रणाली प्रयोग गरी नागरिकता सिफारिस गर्ने कार्यको सुरुवात समेत गरेको छ ।
 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 16:30:53

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .