मा. उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औं बैठक सम्पन्न
2081-01-03
2081-01-03
- वैशाख ३, २०८१।
माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेज्यूको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औं बैठक सम्पन्न भएको छ। बैठकले 'विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ स्वीकृत लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।