Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

न्यून व्यान्डविथ Invert Color A- A A+

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैंडाकोट नगरपालिकाबाट प्रणालीमार्फत् नागरिकता सिफारिस गर्ने कार्यकाे शुभारम्भ

2080-12-15

2080-12-15


चैत्र १५, २०८० ।
मिति २०८०/१२/०१ गतेको गृह मन्त्रालयको विज्ञप्ति अनुसार नागरिकता प्रमाणपत्र सम्बन्धित प्रक्रियालाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ स्थानीय तहहरुले अनलाइन प्रणालीमार्फत् नागरिकता सिफारिस गर्ने सम्बन्धमा प्रारम्भिक चरणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैंडाकोट नगरपालिकाबाट मिति २०८०/१२/१५ गतेका दिन प्रमुख जिल्ला अधिकारीज्यूको आतिथ्यतामा प्रणालीको नागरिकता सिफारिस गर्ने नवीन कार्यकाे शुभारम्भ भएको छ।
 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 16:30:53

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .