Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

न्यून व्यान्डविथ Invert Color A- A A+

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको मध्यविन्दु नगरपालिकाबाट प्रणालीमार्फत् नागरिकता सिफारिस

2080-12-18

2080-12-18


चैत्र १८, २०८० ।
मिति २०८०/१२/०१ गतेको गृह मन्त्रालयको विज्ञप्ति अनुसार नागरिकता प्रमाणपत्र सम्बन्धित प्रक्रियालाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ स्थानीय तहहरुले अनलाइन प्रणालीमार्फत् नागरिकता सिफारिस गर्ने सम्बन्धमा मिति २०८०।१२।१८ गते नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको मध्यविन्दु नगरपालिकाकाे १५ वटै वडा कार्यालयबाट प्रणाली सञ्चालनमा ल्याउने गरी नगर प्रमुख श्री भीमलाल अधिकारीले सो कार्यको सुरुवात गर्नु भयाे।
 
 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 16:30:53

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .