Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

न्यून व्यान्डविथ Invert Color A- A A+

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको देवचुली र कावासोती नगरपालिकाबाट समेत प्रणालीमार्फत् नागरिकता सिफारिस

2080-12-27

2080-12-27


चैत्र २७, २०८० ।
मिति २०८०/१२/०१ गतेको गृह मन्त्रालयको विज्ञप्ति अनुसार नागरिकता प्रमाणपत्र सम्बन्धित प्रक्रियालाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ स्थानीय तहहरुले अनलाइन प्रणालीमार्फत् नागरिकता सिफारिस गर्ने सम्बन्धमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैंडाकोट नगरपालिकाबाट चैत्र १५ बाट प्रणाली प्रयोग गरी नागरिकता सिफारिस गर्ने कार्यकाे शुभारम्भ भएपश्चात् सोही जिल्लाको अन्य ३ नगरपालिकाबाट समेत सो कार्य सुरुवात भईसकेको छ। उक्त जिल्लामा गैंडाकोट नगरपालिकापश्चात् मध्यविन्दु नगरपालिकाले चैत्र १८ गते, देवचुली नगरपालिकाले चैत्र २५ गते र कावासोती नगरपालिकाले चैत्र २७ गते प्रणालीमार्फत् नागरिकता सिफारिस कार्यको सुरु गरेका छन् ।
 
 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 16:30:53

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .