2080-09-17
2080-09-17
गृह मन्त्रालयले गृह प्रशासन अन्तर्गतका निकायहरुको कार्य सम्पादन सुधार र क्षमता विकासको लागि अध्ययन समिति र विषयगत उपसमितिहरु गठन गरी उक्त समितिले कार्य प्रारम्भ गरेको छ। उक्त सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु प्रदान गरी सहयोग गरिदिनुहुन अनुरोध छ।
सुझावका लागि तल दिइएको लिंकमा Click गर्नुहोस्।