2077-07-26
2077-07-26
नेपाल सरकारले सामाजिक सुरक्षा ऐन, 2075 को दफा 17 को उपदफा (3) ले दिएको अधिकार प्रयोग गरी नेपालका सात सय त्रिपन्न स्थानीय तह मध्ये देहायका स्थानीय तहमा देहायको मितिदेखि अनिवार्य रूपमा बैङ्किङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था लागू गर्ने निर्णय भएकोले यो सूचना प्रकाशन गरिएको छ ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| social_security_notice_compressed.pdf |