राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाे कार्यकारी प्रमुख नियुक्तिको लागि दरखास्त आवेदन पेश गर्ने उम्मेदवारहरुमध्ये दरखास्त स्वीकृत भएका उम्मेदवारहरुले शैक्षिक योग्यता, तालिम र अनुभव वापत प्राप्त गरेको कूल प्राप्ताङ्क सम्बन्धी सूचना