Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

न्यून व्यान्डविथ Invert Color A- A A+

"संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक

कानून महाशाखा / कानून तथा फैसला कार्यान्वयन शाखा

7 महिना अगाडी

2082-05-18


सर्वसाधारणले राय तथा सुझाव पेश गर्ने समयावधि थप गरिएको सम्बन्धी सूचना सूचना प्रकाशन मिति २०८२/५/१८

"संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक को मस्यौदा उपर विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयक तर्जुमा गर्नुको कारण र त्यसले पार्ने प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवाला सबै र सर्वसाधारणको रायको लागि यस अघि पन्ध्र दिनको म्याद दिई मिति २०८२/५/३ गते राय/सुझाव पेश गर्न सूचना प्रकाशन गरिएकोमा यस मन्त्रालयको मा. मन्त्रीस्तरीय निर्णय अनुसार राय सुझाव पेश गर्ने समयावधि पन्ध्र दिन थप गरिएको हुँदा सो मस्यौदा उपर संलग्न ढाँचामा legalsectionmoha@gmail.com मा मिति २०८२/६/२ गतेभित्र आफ्नो राय सुझाव उपलव्ध गराइदिनुहुन सबै समक्ष सादर अनुरोध छ।

फाईलको नाम डोउनलोड
सूचना(16).pdf

पछिल्लो अपडेट गरिएको : 2083-01-04 16:30:53

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .