2077-06-04
2077-06-04
सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ५९३ जना महानुभावहरुलाई विभूषण (मानपदवी, अलंकार, र पदक) प्रदान गर्नु भएकोले यो सूचना प्रकाशन गरिएको छ ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| Bibhusan_2077.pdf |