सम्बन्धित व्यक्ति/संस्थाले प्रयोग गर्न चाहेको कारण सहित उडान कम्पनीमा सम्पर्क गर्ने, त्यसपछि उडान कम्पनीले नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रसहित गृह मन्त्रालयको सीमा तथा अध्यागमन शाखामा आवेदन गर्ने।